Skip to content
Recent News
२९ आश्विन २०८३, बिहीबार

गीत

Click media

सम्राट चाैलागाई

सपनीमा आउदा हल्का

मुस्कुराउदा

छोपेर घुम्टोले सिउदो

तिमी नजिक बसि

लजाउदा।

के सार्हो मख्ख छ यो मन

देखेर तिमी

चारै तिर खुशी छ छेउमा

देखेर तिमी।

सपनीमा आउदा हल्का

मुस्कुराउदा

छोपेर घुम्टोले सिउदो

तिमी नजिक बसि

लजाउदा।

तिमिले दियौ पान बुट्टे

रुमाल काखैमा राखे

छानेर ओखर अङ्गुर

दाना तिमी सङै बाडे।

सपनीमा आउदा हल्का

मुस्कुराउदा

छोपेर घुम्टोले सिउदो

तिमी नजिक बसि

लजाउदा।

NLICL

प्रतिक्रिया दिनुहोस्