Skip to content
Recent News
३० असार २०८३, मंगलवार

आदरणीय महानुभावहरुमा नमस्कार,

Click media

आदरणीय महानुभावहरुमा नमस्कार,

आजदेखि हामी तपाईहरुमाझ झुल्किएका छाै । सत्य,तथ्य र सन्तुलित समाचार तथा विचारहरु हामी तपाईहरुलाई पस्केनेछाै । हामी वेथितिबिरुद्ध  निरन्तर प्रहार गर्दै समुन्नत र समृद्ध नेपाल निर्माणका लागि आम पाठक, शुभचिन्तक, विज्ञापनदातासँग सङ्गै हातेमालाे गरि अगाडी बढ्ने नै छाै ।हामीले  केही कमजाेरी गरे हजुरहरुले सुधार्नका लागि कृया, प्रतिकृया जनाईदिई  सहयाेग गरिदिनुभए हामी आभारी हुनेछाै ।अन्त्यमा हामीसङ्गै हातेमालाे गर्नका लागि यहाँसमक्ष आग्रह गर्दछाै, धन्यवाद!

केही गुनासाे वा सल्लाह सुझावकाे लागि माे. नं. ९८४८३०३०४८ मा सम्पर्क गरिदिनुहाेला ।

खराेखबर डटकम(www.Kharokhabar.com) परिवार

संचालक तथा अध्यक्ष

कमल बहादुर बुढा

ठूली भेरी न.पा. वडा नं. ८,

जुफाल, डाेल्पा

NLICL

प्रतिक्रिया दिनुहोस्