Skip to content
Recent News
१० श्रावण २०८३, आईतवार

सुनचाँदीको मूल्य बढ्यो

Click media

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

आज सुन तोलामा १ हजार ६०० रुपैयाँले र चाँदी तोलामा ६० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदी प्रतितोला ४ हजार ४१० रुपैयाँ कायम भएको छ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।

NLICL

प्रतिक्रिया दिनुहोस्