Skip to content
Recent News
६ असार २०८३, शनिबार

रास्वपाकाे केन्द्रीय समितिकाे बैठक आज बस्दै

Click media

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक चितवनको भरतपुरमा आह्वान भएको छ । महाधिवेशनको तयारीसँगै रास्वपाले केन्द्रीय समिति बैठक आह्वान गरेको हो ।

महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठक भरतपुरको होटल एिमटीमा बस्न लागेको हो । दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशनलगायतका एजेन्डामा छलफल हुनेछ ।

बैठकमा राष्ट्रिय महाधिवेशन, महाधिवेशन प्रतिनिधि, प्रतिवेदन, विधान संशोधन प्रमुख एजेन्डा रहेको  छ ।

भोलिदेखि रास्वपाको राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ ।

NLICL

प्रतिक्रिया दिनुहोस्