Skip to content
Recent News
१५ भाद्र २०८३, सोमबार

गित

Click media

सम्राट चाैलागाई

आकाशमा मैले आफ्नै मृत्युु

मडारिएको देखिसके।

पिडामा छन वा खुशिमा

मलामी,दिलमा लेखिसके।

टोलाएका आखाबाट तप्प तप्प

आँसु झार्छन कोहि।

आफ्ना वा बिराना सबै साथी

साथ दिन्छन रोइ।

झोली बोकि आएका छन लिन

खुशी छन यमदुत।

देख्दै डरलाग्दा अग्ला, मलाई

देखि चिच्याउछन भुत।

नौलो त खाशै लागेन मरेर

जानै पर्छ त्याँहा एकदिन।

भयाबह आतेस लाग्दो डर

लाग्यो मन रोयो एकछिन।

सम्झना त गर्नै पर्ने राम्रा नराम्रा

अतीतका पुरै लिला।

मृत्यु मैले पाउनै पर्छ मेट्नु

पर्छ जिन्दगिको शिलशिला।

NLICL

प्रतिक्रिया दिनुहोस्