Skip to content
Recent News
८ मंसिर २०८१, शनिबार

साफ) महिला च्याम्पियनसिप २०२४ को खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने

Click media

काठमाडाै । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने भएका छन् ।

उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ ।

दशरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने फाइनल खेलमा उपाधी बिजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कारसमेत वितरण गर्नेछन् ।

नेपालले भारतलाई पेनाल्टीमा ४–२ले हराउँदै र बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।

आजकाे खेल निकै राेमाञ्चकारी हुने आंकलन गरिएकाे छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्