Skip to content
Recent News
६ मंसिर २०८१, बिहीबार

रवि लामिछाने पक्राउ पर्नसक्ने भएपछि नेताहरु पार्टी कार्यालयमा केन्द्रित

Click media

काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने आशंका पैदा भएपछि पार्टीका नेताहरु पार्टी कार्यालयमा भेला भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालल(प्रचण्ड)ले सरकारले रविलाई पक्राउ गर्न सक्ने विश्लेषण सुनाएपछि रास्वपा एकाएक सशंकित बन्न पुगेकाे थियाे । विपक्षी दलकाे मिटिङ बसिरहेकै समयमा रास्वपाका नेताहरु आन्तरिक छलफल र तयारीका लाागि पार्टी कार्यालयमा केन्द्रित बनेका हुन् ।

राजनीतिक रुपमा केही उथलपुथल हुन सक्नआंकलन समेत गर्न थालिएकाे छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्