Skip to content
Recent News
२३ माघ २०८१, बुधबार

गाेकर्णेश्वरमा एक पुरुष मृत भेटिए

Click media

काठमाडौं ।काठमाडाैकाे गोकर्णेश्वर नगरपालिका-४ गोकर्णस्थित माइती नेपालस्थित प्रतीक्षालयमा एक पुरुष मृत फेला परेका छन् ।

नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष बिहीबार मृत भेटिएका हुन् ।

घटनाका सम्बन्धमा अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्