Skip to content
Recent News
६ मंसिर २०८१, बिहीबार

पेट्राेल र डिजेलकाे मूल्य बढ्याे

Click media

काठमाडाै ।नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएकाे छ।

इण्डियन आयल कर्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलको मूल्य बढेर आए अनुसार नेपाल आयल निगम संचालक समितिको आज बसेको बैठकले पेट्रोलमा  प्रतिलिटर १ र डिजेलमा प्रतिलिटर ४ रुपैया मुल्य बढाएको छ ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्