Skip to content
Recent News
११ जेष्ठ २०८३, सोमबार

सकियाे दशैं बिदा, कार्यालयहरु खुल्ने

Click media

काठमाडाै । दशैं बिदा आजबाट सकिएकाे छ ।   सरकारले दिएको बिदा सकिएसँगै आजदेखि सबै सरकारी कार्यालयहरु खुल्दैछन् । सरकारले दशैंको अवसरमा असोज २४ गते देखि बिदा दिएको थियो ।

आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन्। बडादशैं भने भोलि पूर्णिमाका दिन समापन हुनेछ। यस्तै आज पनि टीका लगाउने क्रम जारी छ। टाढा रहेका आफन्तहरुसँग पूर्णिमाका लागि दिनसम्म टीका लगाउने प्रचलन रहेको छ।

NLICL

प्रतिक्रिया दिनुहोस्