Skip to content
Recent News
१० बैशाख २०८३, बिहीबार

दशैं मनाउनका लागि एक लाखले छाडे उपत्यका

Click media

काठमाडाै।   बडादशैं मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिनेको संख्या फूलपातीको अघिल्लो दिनसम्म एक लाख नाघेकाे  छ ।

काठमाडौंको नयाँ बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर लगायतका नाकाबाट उपत्यका छाड्ने सार्वसाधारणको संख्या बढेको हो ।

उपत्यकाका विभिन्न नाकाबाट अन्य दिनको तुलनामा मंगलबार र बुधबार धेरै सर्वसाधारण बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।प्रहरीकाे अनुसार हालसम्म एक लाखले उपत्यका छाडेका हुन् ।

NLICL

प्रतिक्रिया दिनुहोस्