Skip to content
Recent News
४ आश्विन २०८३, आईतवार

दशैकाे लागि १२ गतेबाट टिकट बुकिङ खुला

Click media

दसैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेबाट खोल्ने सहमती भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए  ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले पनि १२ गतेदेखि अग्रिम बस टिकट खुल्ला गर्ने निर्णय भएको जानकारी गराए ।

NLICL

प्रतिक्रिया दिनुहोस्