Skip to content
Recent News
४ आश्विन २०८३, आईतवार

भारतका शिक्षामन्त्री प्रधानले दिए राजिनामा

Click media

काठमाडौं । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्।

नीट परीक्षाको प्रश्नपत्र लिक भएको प्रकरणमा सोमबारदेखि आन्दोलन चर्किएपछि उनले आज राजीनामा दिएका हुन्।

कक्रोच जनता पार्टी(सिजेपी)को आह्वानमा भएको प्रदर्शन दिल्लीबाट अन्य राज्यहरूमा पनि फैलिएको थियो।

विद्यार्थी आन्दोलनले चर्को दबाब सिर्जना गरेपछि प्रधानले आज राजीनामा दिएको भारतीय अखबार द हिन्दुस्तान टाइम्सले जनाएको छ।

NLICL

प्रतिक्रिया दिनुहोस्