Skip to content
Recent News
६ श्रावण २०८३, बुधबार

बागमती प्रदेशमा एमालेका मन्त्रीहरुले दिए सामुहिक राजिनामा

Click media

 

काठमाडौं । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरुले सामुहिक राजिानामा दिएका छन् । एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका हुन् ।

नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीका तर्फबाट सहभागी ६ जना मन्त्रीको सामुहिक राजीनामा मुख्ममन्त्री कार्यालयलाई पठाएका छन् ।

बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट बिन्दु श्रेष्ठ, डा। दिनेशचन्द्र देवकोटा, किरण थापा, भरतबहादुर केसी, मधुसूदन पौडेल र जयराम थापा मन्त्री थिए ।

 

NLICL

प्रतिक्रिया दिनुहोस्