दार्चुलामा भूकम्प खरो खबर २७ बैशाख २०८३, आईतवार १२:३०May 10, 2026 काठमाडौँ । दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ः५५ मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्