Skip to content
Recent News
१३ बैशाख २०८३, आईतवार

मन्त्रिपरिषद् बैठक बस्दै

Click media

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सुकुमवासी बस्तीमा डोजर चलिरहेका बेला उनले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

काठमाडौँ उपत्यकाका सुकुमवासी बस्ती भत्काउने क्रम चलिरहेका बेला मन्त्रिपरिषद् बैठक बस्ने भएको हो । प्रधानमन्त्री बालेनकै निर्देशनमा शनिबारदेखि काठमाडौँस्थित नदी किनारका अव्यवस्थित बस्ती डोजर प्रयोग गरेर हटाउने क्रम चलिरहेको छ ।

यहीबीच डाकिएको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण केही निर्णय गर्न सक्ने अनुमान गरिएको छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्