Skip to content
Recent News
१३ बैशाख २०८३, आईतवार

घुस रकमसहित प्रहरी हवल्दार पक्राउ

Click media

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुसको रकमसहित पक्राउ परेका छन् ।

उनले लागूऔषध मुद्दामा सहजीकरण गरिदिने भनेर सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निण्न्त्रणमा लिएको हो ।

आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले प्रहरी वरिष्ठ हवल्दार क्षेत्रीलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित शनिबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

NLICL

प्रतिक्रिया दिनुहोस्