Skip to content
Recent News
१८ जेष्ठ २०८३, सोमबार

हनिट्रयाप प्रकरणमा मुछिएकी ईन्सपेक्टर शाहीबिरुद्व पक्राउपुर्जी जारी

Click media
काठमाडौ। हनी ट्र्याप प्रकरणमा मुछिएकी ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

ललितपुर प्रहरी प्रमुख शेखर खनालले पक्राउ पुर्जी जारी भएको पुष्टि गर्दै उनलाई पक्राउ गरि अनुसन्धान गरिने बताए ।

यो प्रकरणमा एक जना सहायक हवलदारसहित ४ जना पक्राउ परेका छन्। ती सहायक हवलदार भैँसेपाटी वृत्तमै कार्यरत थिए।

NLICL

प्रतिक्रिया दिनुहोस्