Skip to content
Recent News
१८ भाद्र २०८३, बिहीबार

भोलि शुक्रबारदेखि लगातार सार्वजनिक बिदा

Click media

१८ भदौ, डोल्पा। भदौ १९ गते गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, २० गते शनिबार नियमित बिदा, २१ गते आइतबार पनि नियमित बिदा, २२ गते रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा शोक बिदा, २३ गते गत वर्ष भएको जेनजी आन्दोलनका शहीदको सम्मानमा देशभर सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २२ र २३ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै लगातार ५ दिन बिदा परेको हो।

NLICL

प्रतिक्रिया दिनुहोस्