Skip to content
Recent News
९ जेष्ठ २०८३, शनिबार

लुम्बिनी प्रदेशसभाकाे बैठक बस्दै

Click media

लुम्बिनी । लुम्बिनी प्रदेश, प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल हुने कार्यसूची छ ।

शुक्रबारदेखि सुरु भएको छलफलमा १० जना प्रदेशसभा सदस्यले छलफलमा भाग लिएका थिए  ।

बैठकमा प्रदेशसभा सदस्यले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूची छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्