Skip to content
Recent News
२९ पुष २०८२, मंगलवार

कांग्रेस विशेष महाधिवेशनः वार्तासँगै निर्वाचनको कार्यतालिका सार्वजनिक

Click media

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षर र संस्थापन पक्षबीच वार्ता जारी रहकै समयमा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार आजै राति ९ बजेदेखि मतदान हुने भएको छ ।

निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, मतदान र मतगणनादेखि मतपरिणाम घोषणासम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि राजधानीमा जारी छ । महाधिवेशनलाई शेरबहादुर देउवा पक्षले भने स्वीकार गरेको छैन ।

NLICL

प्रतिक्रिया दिनुहोस्