Skip to content
Recent News
१५ फाल्गुन २०८२, शुक्रबार

नेकपा एमालेले दियो यी नेतालाई प्रदेशको जिम्मेवारी

Click media

काठमाडौं । नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ । आज बसेको सचिवालय बैठकबाट प्रदेश र निर्वाचनको संयोजक गर्नेगरी नेताहरूलाई जिम्मेवारी दिएको उपमहासचिप लेखराज भट्टले जानकारी दिए ।

यस्तो छ जिम्मेवारी बाँडफाँट

१. कोशी– शेरधन राई

 

२. मधेश– लीलानाथ श्रेष्ठ

३. बागमती– महेश बस्नेत

४. राजधानी डा। राजन भट्टराई

५. गण्डकी खगराज अधिकारी

६. कर्णाली यामलाल कँडेल

७. सुदूरपश्चिम गणेश ठगुन्ना

८. संगठन विभाग भानुभक्त ढकाल

NLICL

प्रतिक्रिया दिनुहोस्