Skip to content
Recent News
९ मंसिर २०८१, आईतवार

जापान काण्ड लागेका अधिकारीकाे साधारण सदस्य समेत खाेसियाे

Click media

काठमाडाै । मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी एमालेको संगठित सदस्य समेत खाेसिएकाे छ  ।

पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य र संगठित सदस्यबाट समेत एमालेले निलम्बन गरेको हो ।

आज(शनिबार) नेकपा (एमाल)  कोशी प्रदेश कमिटीले अधिकारीलाई निलम्बन गरेको हो ।

NLICL

प्रतिक्रिया दिनुहोस्