Skip to content
Recent News
५ श्रावण २०८३, मंगलवार

हिजाे पक्राउ परेका रविलाई भाेली अदालत उपस्थित गराईंदै

Click media

काठमाडाै । सहकारी ठगी प्रकरणमा हिजाे पार्टी मुख्यालय बनस्थलीबाट पक्राउ परेका  रास्वपा सभापति रवि लामिछानेलाई भाेली अदालत पेश गरिदैछ । 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परे रास्वपा सभापति  लामिछानेलाई आज (शनिबार) अदालत बिदा हुने भएकाले आइतबार मात्रै  म्याद थपका लागि अदालत लगिने भएको हो।

अदालतको अनुमतिलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले लामिछानेलाई पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको थियो। त्यसलगत्तै रातारात पाेखरा पुर्याईएकाे थियाे ।

NLICL

प्रतिक्रिया दिनुहोस्