धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन । एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ । उनका अनुसार एकतर्फी भाडा रु चार हजार पाँच सय राखिएको छ । अहिले भरतपुर–काठमाडौँ–भरतपुर रुटमा बुद्ध एयरले एटिआर–४२ मार्फत दैनिक नौ वटा उडान भर्दै आएको छ ।
श्री एयरलाइन्सले भाेलीदेखि काठमाडाै-भरतपुर उडान भर्ने

प्रतिक्रिया दिनुहोस्