Skip to content
Recent News
२० जेष्ठ २०८२, मंगलवार

पूर्व राष्ट्रपति भेट्न प्रधानमन्त्री चपलीमा

Click media

काठमाडाै ।प्रधानमन्त्री केपी शर्मा ओली पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न  उनको निवास चपली पुगेका छन् । अहिले भण्डारी र ओलीबीच विभिन्न विषयमा छलफल भएकाे  बताईएको छ ।

पछिल्लो समयमा विकसित पार्टीको राजनीतिक स्थिति र अहिले देशले भोगिरहेको विपद्को पीडाबारे छलफल भइरहेको स्रोतले बताएका छ । पछिल्लो समय नेकपा एमालेको सार्वजनिक कार्यक्रमहरूमा भण्डारीको पूर्व राष्ट्रपति भण्डारीको उपस्थिति बाक्लिँदै गएको छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्