Skip to content
Recent News
६ बैशाख २०८३, आईतवार

अहिले संचालन भैरहेकाे विभिन्न परीक्षा स्थगित गर्ने सरकारकाे निर्णय

Click media

काठमाडाै । नेपाल सरकारले अहिले चलिरहेकाे विभिन्न तहकाे परीक्षा स्थगित गर्ने निर्णय गरेकाे छ ।

कार्यबाहक प्नधानमन्त्री प्रकाशमान सिंहले राखेको आकस्मिक बैठकले भारी वर्षाको कारणले अहिले देखिएको समस्याको कारणले परीक्षा थोरै समयका लागि स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।

भोलिदेखि काठमाडौंमा हुने मेडिकल काउन्सिलको परीक्षा पनि यो निर्णयसँगै रद्द भएको छ । मेडिकल काउन्सिलको परीक्षाका लागि देशभरबाट काठमाडौं आएका विद्यार्थी राजमार्गहरू बन्द भएका कारण बाटोमै अलपत्र छन् । काउन्सिलले परीक्षा रद्द नगरेकोमा आलोचना भइरहेको छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्