Skip to content
Recent News
५ श्रावण २०८३, मंगलवार

जबरजस्ती बलात्कारकाे मुद्दामा फसाउने भन्दै ३० लाख घुस माग्ने शाहीलाई निलम्वन गर्न सिफारिस

Click media

 

ललितपुर प्रहरी परिसरले शाहीलाई निलम्बन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई सिफारिस गरेको हो । जिल्ला प्रहरी प्रमुख शेखर खनालले प्रारम्भिक अनुसन्धानमा अनियमितता भएको केही आधार देखिएकाले शाहीलाई निलम्बन गर्न सिफारिस गरिएको  बताए ।

शाहीमाथि बलात्कार मुद्दामा फसाइ दिने भन्दै ३० लाख रूपैयाँ लिएको आरोप शाहीविरुद्ध छ ।भैसेपाटीमा कार्यरत हाल उनलाई जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय तानिएको छ ।

 

NLICL

प्रतिक्रिया दिनुहोस्