Skip to content
Recent News
१५ मंसिर २०८१, शनिबार

हृदयघातका कारण प्रदेशसभा सदस्य विमलाकाे निधन

Click media

नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेकी गौचनको गएराती निधन भएको हो ।

उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई गएराती उपचारका लागि ग्राण्डी हस्पिटलमा लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।

डेंगु संक्रमित भएकी उनको हृदयघातका कारण निधन भएको अनुमान छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्