Skip to content
Recent News
१० चैत्र २०८२, मंगलवार

एमालेले डाक्याे सचिवालय बैठक

Click media

काठमाडाै । सत्तारूढ दल नेकपा (एमाले)ले सचिवालय बैठक भाेली बस्दैछ ।

पार्टी मुख्यालय च्यासलमा अप्रान्ह ४ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको हो। समसामयिक विषयमा बैठक बोलाइएको एक नेताले बताए।

व्यवसायी मीनबहादुर गुरूङले दान गरेको भनिएको जग्गामा पार्टी कार्यालय बनाउन लागेपछि एमाले विवादमा छ।

ती नेताका अनुसार यसबारे पार्टीका नेताहरूको फरकफरक अभिव्यक्ति आएपछि समान धारणा बनाउन छलफल गर्न लागिएको हाे ।

NLICL

प्रतिक्रिया दिनुहोस्