Skip to content
Recent News
९ मंसिर २०८१, आईतवार

कर्णाली राजमार्ग बिहानैदेखि बन्द

Click media

काठमाडाै । पहिराे गएका कारण  कर्णाली राजमार्ग बन्द भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका गगने खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार सो राजमार्गमा आज (बिहीबार) बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन् । प्रहरीका अनुसार कर्णाली राजमार्गको कालिकोट सडकखण्डको विभित्र ठाउँमा पहिरा खसेका छन् ।

अविरल वर्षाका कारण पहिराे गएकाे थियाे ।

NLICL

प्रतिक्रिया दिनुहोस्