Skip to content
Recent News
१७ मंसिर २०८१, सोमबार

संसदकाे जारी अधिवेशन अन्त्य

Click media

काठमाडाै । मन्त्रीपरिषदकाे सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालु अधिवेशनको अन्त्य गरेका छन् ।

सोमबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुसार संघीय संसदको दुवै सदनको चालु अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

यस अघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।

NLICL

प्रतिक्रिया दिनुहोस्