सम्राट चाैलागाई
वर बिना त्यो जङ्गल उजाड
किन त्यसै शून्य छ।
चारै तिर अँध्यारो तिमी बिना
हाँसो बन्द छ।
बस भन्थ्यौ छेउमै रुमाल सारेर
नजाउ भन्थ्यौ सधै माया मारेर
खाचो थियो जिउन धन पैसाको
बलि दिए मैले न्यानो यो बैसको
वर बिना त्यो जङ्गल उजाड
किन त्यसै शून्य छ।
चारै तिर अँध्यारो तिमी बिना
हाँसो बन्द छ।
छ उदास जीवन त्यो रुप बिना
मौरी जस्तै छाडा भाछु रानो बिना
घाम छैन दिनमा जुन छैन पुणिमामा
सुबास पनि छैन बिचरा गुलाफमा
वर बिना त्यो जङ्गल उजाड
किन त्यसै शून्य छ।
चारै तिर अँध्यारो तिमी बिना
हाँसो बन्द छ।
प्रतिक्रिया दिनुहोस्