Skip to content
Recent News
५ फाल्गुन २०८२, मंगलवार

मकवानपुरमा शंकास्पद वस्तु फेला, स्थानीय त्रासमा

Click media

काठमाडौँ । आज बिहानै हेटौँडा उपमहानगरपालिका वडा न १६ स्थित चिसापानी चोकमा बम जस्तो देखिने शंकास्पद बस्तु भेटिएपति स्थानीय त्रसित बनेका छन् ।

बिहानै चिसापानी बजारमा निस्किएका स्थानीयले शंकास्पद बस्तु भेटेपछि सुरक्षा निकायलाई खबर गरेको स्थानीय राजेश वाग्लेले बताए ।

अहिले घटनास्थलमा सेना र प्रहरीको टोली पुगेर उक्त शंकास्पद वस्तुकाे बारेमा छानबिन गरिरहेकाे छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्