Skip to content
Recent News
६ माघ २०८२, मंगलवार

एमाले सचिव राईद्वारा मनोनयन दर्ता

Click media
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्  । एउटा मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा  पहिलो पार्टीका रूपमा नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० का राजाराम बासी र दोस्रोमा श्रम संस्कृति पार्टीका धु्रव राईले मनोनयन दर्ता गराएका छन्  ।  

भोजपुरमा नयाँ र पुराना गरी १३ राजनीतिक दलले मनोनयन दर्ता गर्ने आकलन गरिएको छ । भोजपुरमा कुल एक लाख २५ हजार ७६६ जना मतदाता कायम छन् ।
NLICL

प्रतिक्रिया दिनुहोस्