Skip to content
Recent News
२७ पुष २०८२, आईतवार

प्रचण्डले गरे पूर्वी रुकुमबाट चुनाब लड्ने घाेषणा

Click media

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पूर्वी रुकुमबाट चुनाव लड्ने भएका छन् ।

रुकुम पश्चिममा आयोजित पार्टीको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले पूर्वी रुकुमबाट आफू चुनाव लड्ने लगभग निश्चित भएको बताएका हुन् ।

उनले आफू पूर्वी रुकुममा चुनाव लड्ने करिब निश्चित भएको बताउँदै आफू दुइटा रुकुममै हुने बताएका छन् । सम्बोधन गर्दै प्रचण्डले जनार्दन शर्मा प्रभाकरको अभाव महसुस हुन नदिने बताउँदै हेडक्वाटरको रुकुमकाल आगी ढोका सधैँ खुला हुने बताए ।

NLICL

प्रतिक्रिया दिनुहोस्