Skip to content
Recent News
८ मंसिर २०८१, शनिबार

प्रधानमन्त्री ओलीले सय दिने उपलब्धि सार्वजनिक गर्दै

Click media

काठमाडाै ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) सरकारको १०० दिने उपलब्धी सार्वजनिक गर्ने भएका छन्। आज दिउँसो २ः३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट उनले सरकारको १०० दिने उपलब्धी सार्वजनिक गर्नेछन् ।

ओली सरकारका सबै मन्त्रीहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका काम कारबाहीको प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेका छन् । गत असार १७ गते नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे समझदारीका आधारमा ओली असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीमा नियुक्त भएका थिए । राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेण्डा बनाएर सुरु भएको कांग्रेस–एमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन् ।

NLICL

प्रतिक्रिया दिनुहोस्