Skip to content
Recent News
१५ मंसिर २०८१, शनिबार

रविलाई छ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

Click media

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले पक्राउ परेको मितिबाट हिरासत अवधि गणना गरी ६ दिनको अनुमति दिइएको बताए । यसबीचमा अदालत बन्द भएका कारण एकैपटक म्याद थप गर्दा ६ दिनको अनुमति दिइएको उनले  बताए ।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न कास्की प्रहरीले ६ दिन माग गरेको थियो । कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासले ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

NLICL

प्रतिक्रिया दिनुहोस्