बुधबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा सुन्दा सरकार पक्राउ गर्ने रणनीतिमा रहेको उनले विश्लेषण गरेका हुन् । यदि सरकारले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने पनि विपक्षी दलहरुले निर्णय गरेका छन् ।
के रवि लामिछाने पक्राउ पर्दैछन् ? यस्ताे छ प्रचण्डकाे विश्लेषण

प्रतिक्रिया दिनुहोस्