Skip to content
Recent News
१९ भाद्र २०८२, बिहीबार

घटस्थापना देखि पुर्णिमासम्म रात्रीकालिन उडान हुने विमानस्थल राति १२ बजेसम्म संचालन हुने

Click media

काठमाडौ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई चापलाई ध्यानमा राखेर असोज १७ गतेदेखि ३० गतेसम्म रात्रीकालिन उडान हुने विमानस्थलहरुमा राति १२ बजेसम्म उडान हुने जानकारी दिएको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

प्राधिकरणले भनेको छ-

‘देशभर सिर्जित बढ्दो हवाई चापलाई सम्वोधन गर्न असोज, १७-३० (घटस्थापना देखि पुर्णिमा) सम्म त्रि.अ.वि., गौतमबुद्ध, पोखरा लगायत रात्रीकालीन उडान हुने सम्पुर्ण विमानस्थलहरु विहान ४:३० बजेदेखि राती १२:०० बजेसम्म नै (आवश्यकता अनुसार थप हुने) संचालनमा आउने व्यवस्था मिलाइएको छ ।’

NLICL

प्रतिक्रिया दिनुहोस्