Skip to content
Recent News
८ मंसिर २०८१, शनिबार

अनेरास्ववियु क्रान्तिकारीको बन्दसत्र स्थगित

Click media

काठमाडौ । काठमाडौँमा जारी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी० को जारी २३औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र स्थगन भएको छ ।

बन्दसत्र असोज १७ गते बिहान १० बजे पुनस् सञ्चालन गरिने अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

असोज १० गते उद्घाटन भएको सम्मेलन उमेर हदको विषयमा विवाद बढेपछि अन्योलमा रहेको छ ।

विवाद मिलाउन माओवादी केन्द्रले पार्टीका उपमहासचिव शक्ति बस्नेतलाई खटाएको छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्