Skip to content
Recent News
६ मंसिर २०८१, बिहीबार

एमालेले पनि पचास लाख दिने

Click media

काठमाडाै । नेकपा एमालेले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पचास लाख जम्मा गर्ने भएकाे छ ।

आज बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट ५० लाख रुपैयाँसहित सांसदहरूले १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए ।

एमालेले ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने र सांसदहरूको १५ दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने निर्णय भएको छ’, नेता गुरुङले भने ।

NLICL

प्रतिक्रिया दिनुहोस्