Skip to content
Recent News
७ असार २०८३, आईतवार

विमानस्थलमा ढल्दा बाेहाेराकाे प्राण गयाे

Click media
अचानक ढलेर बेहोस् भएका बोहोरालाई तत्काल माया मेट्रो अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीषक (डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए । उनको हदयघातका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । बोहोराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्