Skip to content
Recent News
२८ फाल्गुन २०८२, बिहीबार

याे वर्ष दशै टीका साइत ११:३६ मा

Click media

काठमाडाै । यस वर्ष दसैंको टीका साइत बिहान ११ बजेर ३६ मिनेटमा जुरेको छ।

हिजाे पञ्‍चांग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजया दशमीका दिन बिहान ११ बजेर ३६ मिनेटको समय टीका ग्रहणका लागि उत्तम मानिएको हाे।

विजया दशमी असोज २६ गते शनिबार परेको छ।

घटस्थापनाका लागि असोज १७ गते बिहीबार बिहान ९ बजेर १६ मिनेटको समय उत्तम रहेको पञ्चांग समितिले जनाएको छ।

टीका र प्रसाद ग्रहणका निम्ति साइतकै समय भने आवश्यक नपर्ने पनि समितिले उल्लेख गरेको छ।

NLICL

प्रतिक्रिया दिनुहोस्