Skip to content
Recent News
९ मंसिर २०८१, आईतवार

राजेन्द्र महताेले घाेषणा गरे पार्टी

Click media

काठमाडाै ।राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले आजदेखि विधिवत रुपमा पार्टीकाे घाेषणा गरेका छन् ।

राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले पार्टीको नाम ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने घोषणा गरेका हुन् ।  पार्टीको अध्यक्षमा महतो नै रहने निर्णय भएको छ ।

महतोका अनुसार कात्तिक पहिलो साता पार्टी निर्वाचन आयोगमा दर्ता गराउने तयारी गरेको छ । 

लोसपा नेपालबाट अलग भएर महतोले गत फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियान चलाएका थिए ।

NLICL

प्रतिक्रिया दिनुहोस्