Skip to content
Recent News
१४ श्रावण २०८२, बुधबार

संसदीय समितिमा राष्ट्रिय बिज्ञान प्रयोगशालाका बारेमा छलफल हुदैँ

Click media

काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।

 

जुन बैठक सिंहदरवारस्थित संघीय संसद सचिवालयमा बस्नेछ ।

 

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान १०ः३० बजेवाट सुरू हुनेछ  । जुन बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ ।

NLICL

प्रतिक्रिया दिनुहोस्