Skip to content
Recent News
६ मंसिर २०८१, बिहीबार

फरार गुण्डा नाइके समातिए

Click media

काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका-४ बस्दै आएका लामालाई आइतबार प्रहरीले पक्राउ गरेको हाे ।

लामालाई जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो ।

पक्राउ परेका लामालाई सजाय भुक्तानीका लागि अदालतमा उपस्थित गराएर कारागार पठाइने प्रहरीले जानकारी दिएकाे छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्